स्थानीय तह निर्वाचन : झापाका १५ पालिकामै एमालेले टुङ्ग्यायो उम्मेदवार
झापा । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका र बुद्धशान्ति...