एमाले काठमाडौँ महानगरको चुनावी प्रतिबद्धता पत्र (पूर्ण पाठसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले काठमाडौँ महानगरको चुनावी प्रतिबद्धता पत्र (पूर्ण पाठसहित)


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमाले काठमाडौँ महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धता पत्रमा सङ्घ र प्रदेशसँगको सहकार्यमा सम्भाव्य स्थलहरूमा उपयुक्त मनोरेल, मेट्रो रेलको रणनीति तर्जुमा गरिने उल्लेख छ ।

महानगरका सडक र चोकहरूमा स्मार्ट स्ट्रिट लाइट तथा हाइमास्ट जडान गरिने समेत प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिवद्धतापत्रमा ७५ वर्षमाथिका नागरिकलाई १८ हजार भत्ता दिने उल्लेख छ । ‘महानगरपालिकाले ७५ वर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरूलाई दिँदै आएको वार्षिक १२ हजार विशेष भत्ता वृद्धि गरी १८ हजार पुर्‍याइनेछ’ प्रतिवद्धतापत्रको ‘सामाजिक सेवा र सुरक्षा शीर्षक’मा लेखिएको छ ।

यस्तो छ प्रतिबद्धता पत्र:

Tags :
प्रतिक्रिया दिनुहोस