स्थानीय निर्वाचनमा विपक्षीलाई सहयोग गरेको भन्दै बर्दिया एमालेले गर्यो १८ नेतालाई कारबाही
रुपन्देही । नेकपा एमाले बर्दियाले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका नेताविरुद्ध लाग्ने १८ जना पार्टी कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी मतदातालाई दिग्भ्रमित गर्दै पार्टीको...