काँग्रेसले आज स्थानीय तह निर्वाचन केन्द्रित पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेसले आज स्थानीय तह निर्वाचन केन्द्रित पत्रकार सम्मेलन गर्दै


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गर्ने भएका हुन् ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने गरी पत्रकार सम्मेलन आयोजना गरिएको हो । त्यस क्रममा समसामयिक विषयमा पनि प्रस्ट पारिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस