राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या
काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भएको बताएकी छन् । न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गौतमले न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक...