रास्वपाकी सोविता गौतम उपसभामुखको उम्मेदवार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रास्वपाकी सोविता गौतम उपसभामुखको उम्मेदवार


५ माघ २०७९, बिहिबार


काठमाडौँ । सभामुखमा देवराज घिमिरे निर्वाचित भएसँगै संसद सचिवालयले उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

माघ ७ गते शनिबार दिउँसो १ बजे संसदमा मतदान हुने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले कार्यतालिका सार्वजनिक गरेका हुन्।

उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ। दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ। सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस