३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्दिराजीको विज्ञतालाई उजागर गरेर उपसभामुखको उम्मेदवार बनायौँ : सोविता गौतम

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले इन्दिरा राना मगरको विज्ञतालाई उजागर गरेर उपसभामुखको उम्मेदवार बनाएको बताएकी छन्।

शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद गौतमले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘इन्दिरा राना मगरलाई पठाउने निर्णय गरेका छौँ। उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय पार्टीले गरेको छ। पार्टीले सर्वसम्मति रूपमा निर्णय गरेको हो, अल्पमतमा होइन।’

सोविता राना मगरको प्रस्तावक रहेकी छन्। राना मगर समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा थियो।

त्यस्तै, सांसद इन्दिरा राना मगरले भने आफूले कानूनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताइन्।

उपसभामुखको उम्मेदवारी दर्ता आज दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ।

दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएसँगै प्रतिपक्ष दलहरू पनि उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेका छन्।

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे बिहीबार निर्वाचित भइसकेका छन्। उपसभामुखको निर्वाचन भोलि शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस