काठमाडौँ २ मा सोविता गौतमको अग्रता कायमै, पछ्याउँदै एमालेका फुयाँल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ २ मा सोविता गौतमको अग्रता कायमै, पछ्याउँदै एमालेका फुयाँल


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नं.२ मा एक हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता बनाएकी छन् । उनले ३३३ मत पाएकी छन् ।

गौतमलाई नेकपा (एमाले(का उम्मेदवार मणिराम फुयालले २१८ मत पाएका छन् । 

यस्तै, सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्तीले १८० मत पाउँदा राप्रपाकी कुन्तीदेवी पोख्रेलले १६३ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस