सूचना विभागलाई सूचना बैंकको रूपमा विकास गर्ने कामको थालनी गरें
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव हुन्, बीरबहादुर राई । २०४३ सालमा सहलेखापाल(खरिदार)बाट जागिर शुरुवात गरेका राई २०६७ सालमा सहसचिव भए । उदयपुरको प्रमुख जिल्ला अधिकारी हुँदै इमिग्रेसन, जिल्ला...