आफूले रोजेको सचिव नआएपछि वडा अध्यक्षले दिए राजीनामा, पालिकाले गरेन स्वीकृत
काठमाडौँ । स्थानीय तहमा जनताको सेवा, विकास र सुशासनको अपेक्षासहित निर्वाचित भएका जनप्रतिनिधिहरू कहिलेकाहीँ व्यक्तिगत चाहना र प्राथमिकताको कारण विवादमा मुछिने गरेका छन् । यस्तै एउटा उदाहरण बनेको छ, सप्तरी...