कर्णालीको राजधानी वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोध प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार (आज)...