कर्णालीको राजधानी वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णालीको राजधानी वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी


१७ फाल्गुन २०७८, मंगलबार


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

एमसीसी सम्झौता अनुमोदनको विरोध प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार (आज) साँझ ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको थियो ।

तर मंगलबार (आज) बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस