प्रशिक्षार्थी कर्मचारी भर्ना कार्यविधि: निजामतीमाथिको अविश्वास कि पदचाप पछ्याउन नसक्नुको परिणाम
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्न कार्यविधि बनाएको छ । मन्त्रालयले महाशाखा, शाखा र मातहतका निकायमा निजामती कर्मचारीसरह पहुँच हुने गरी प्रशिक्षार्थी कर्मचारी खटाउने कार्यविधि...