जाँचबुझ आयोगको म्याद थपपछि सुमनाले भनिन्- राज्यको दण्डहीनता कहिले अन्त्य हुन्छ ?
काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनाएको जाँचबुझ आयोगको म्याद थप गरेपछि असन्तुष्टि जनाएकी छन् । मंगलबार सचिवालयमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुमनाले आयोगको प्रतिवेदन...