सुन तस्करी छानबिन : समिति संरचना र कार्यक्षेत्र टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौँ । प्रमुख दलका नेता सहभागी भएको कार्यदलले सुन तस्करीको छानबिनका लागि गठन गर्ने उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्र टुंगो लगाउने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सोमबार राति प्रमुख...