संसदीय दलको कार्यालय पुगे राजेन्द्र लिङदेन
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको अवस्थामा उनी पुगेका हुन् । राप्रपाका केही सांसदहरू संसदीय दलको कार्यालयभित्र...