सिंहदरबार प्रबलीकरणको अन्तिम चरणमा « प्रशासन
Logo १३ मंसिर २०७८, सोमबार
   

सिंहदरबार प्रबलीकरणको अन्तिम चरणमा


२३ कार्तिक २०७८, मंगलबार


बी.सं. २०७२ को भूकम्पका कारण क्षति पुगेको पुरातात्त्विक र ऐतिहासिक महत्त्वको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार रेट्रोफिटिङ अर्थात् प्रबलीकरणको क्रममा । सिंहदरबारको पुरानै स्वरूपमा प्रबलीकरण अन्तिम चरणमा पुगेको छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

Tags :
प्रतिक्रिया दिनुहोस