कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता...