सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस