उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा मर्चवारी गाउँपालिकामा सार्वजनिक बिदा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा मर्चवारी गाउँपालिकामा सार्वजनिक बिदा


५ असार २०७९, आइतबार


तिलोत्तमा । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र सङ्घ संस्थामा बिदा दिएको छ ।

उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस