राप्तीमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन निषेध, ड्रेसकोड अनिवार्य
काठमाडौँ । चितवनको राप्ती नगरपालिकाका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन निषेध गरिएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय समयमा कर्मचारीहरूलाई फेसबुक र म्यासेन्जर चलाउन निषेध गरिएको...