फेसबुक र इन्स्टाग्राममा समस्या, एकाउन्ट लग आउट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फेसबुक र इन्स्टाग्राममा समस्या, एकाउन्ट लग आउट


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ।

फेसबुक अकाउन्ट एकाएक स्वतः लग आउट भएसँगै लगइन हुन सकेको छैन। 

मङ्गलवार(आज) राति ९ बजेको समयमा विश्वव्यापी रूपमा मेटाका प्लेटफर्महरू डाउन भएका हुन्। 

Tags :
प्रतिक्रिया दिनुहोस