टिकटक खोल्नेबारे प्रधानमन्त्री ‘प्रचण्ड’सकारात्मक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टिकटक खोल्नेबारे प्रधानमन्त्री ‘प्रचण्ड’सकारात्मक


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द भएको टिकटक बिस्तारै खोल्न सकिने बताएका छन् ।

आज सिंहदरवारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । सामाजिक सञ्जाल सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारे सरकार सकारात्मक भएको प्रधानमन्त्रीको भनाई छ ।

उनले भने, ‘टिकटक नियमनमा राखेर बिस्तारै खोल्न सकिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस