लुम्बिनी सरकारले प्रदेशका ६ खेलाडीलाई सम्मान गर्ने
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा...