किष्ट शिक्षण अस्पतालद्वारा २०० भन्दा बढी अंगदाता सम्मान, प्रत्यारोपण उपलब्धि सार्वजनिक
काठमाडौँ । किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले मानव जीवनरक्षामा योगदान पुर्याएका २०० भन्दा बढी अंगदातालाई विशेष समारोहकाबीच सम्मान गरेको छ। मानव जीवन बचाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउने दाताहरूप्रति आभार...