सङ्घीय संसद् भवन निर्माण छिट्टै पूरा गर्न सभामुखको निर्देशन
काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिएका छन् । निर्माणाधीन भवनमा जडान गर्न लागिएका...