सन्दीपको रिहाइले खुसी छौँ, कानुनी लडाइँमा सधैँ साथ दिन्छौँ : क्यान अध्यक्ष चन्द
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेश सकारात्मक भएको बताएका छन् । अदालतले २० लाख...