सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश उल्टाइदिएको छ।

इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ।  

लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस