समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यका लागि आवेदन माग
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र राष्ट्रिय महिला आयोगको सदस्यका लागि आवेदन माग गरिएको छ । संवैधानिक परिषद्को सचिवालयले मङ्गलवार सूचना जारी गरेर १५ दिनभित्र आवेदन दिन भनेको हो...