उद्योग वाणिज्य महासङ्घको कार्यकारी सदस्यमा श्रेष्ठ विजयी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

उद्योग वाणिज्य महासङ्घको कार्यकारी सदस्यमा श्रेष्ठ विजयी


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारी सदस्यमा सविन श्रेष्ठ विजयी भएका छन् ।

११ मत ल्याएर बागमती प्रदेशबाट विजयी भएका श्रेष्ठले प्रतिस्पर्धी कृष्ण प्रसाद अवाललाई पराजित गरेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस