तीन सहसचिवको हेरफेर : महतोलाई कर्मचारी प्रशासन हस्तान्तरण गर्दै दाहाल लागे संघीय मामिलातिर
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्री अनिता देवी साहले आइतवार कर्मचारी प्रशासन महाशाखाका प्रमुखसहित स्थानीय तह क्षमता विकास र...