७१ जना सहसचिवको सरुवा (नामावलीसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

७१ जना सहसचिवको सरुवा (नामावलीसहित)


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

महिनौँको तयारी पछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्‍याइएको हो । शुक्रबार मात्रै ७० जनाको अन्तिम सुची तयार भएपनि पछि थप १ जनासहित केहीको कार्यालय मिलान गरेर ७० जनामा सहमति कायम गरिएको छ ।

सम्बन्धित समाचार : रस्साकस्सीकै बिच ७० पुग्यो सहसचिव सरुवा सूची, थप अड्चन नआए आइतबार पत्र

सहसचिवको सरुवामा मन्त्रीहरू स्वयं आफै सक्रिय भएसँगै सामान्यका कर्मचारी र मुख्य सचिवलाई मिलाउनै हम्मे हम्मे परेको थियो ।

सम्बन्धित समाचार : मन्त्रीको ‘लिंडेढिपी’ले सहसचिव सरुवा ‘बन्धक’ 

तर अब पनि नटुङ्याउदा लाजै हुने भएपछि आज सुची टुङ्ग्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस