७१ जना सहसचिवको सरुवा (नामावलीसहित) « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

७१ जना सहसचिवको सरुवा (नामावलीसहित)


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

महिनौँको तयारी पछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्‍याइएको हो । शुक्रबार मात्रै ७० जनाको अन्तिम सुची तयार भएपनि पछि थप १ जनासहित केहीको कार्यालय मिलान गरेर ७० जनामा सहमति कायम गरिएको छ ।

सम्बन्धित समाचार : रस्साकस्सीकै बिच ७० पुग्यो सहसचिव सरुवा सूची, थप अड्चन नआए आइतबार पत्र

सहसचिवको सरुवामा मन्त्रीहरू स्वयं आफै सक्रिय भएसँगै सामान्यका कर्मचारी र मुख्य सचिवलाई मिलाउनै हम्मे हम्मे परेको थियो ।

सम्बन्धित समाचार : मन्त्रीको ‘लिंडेढिपी’ले सहसचिव सरुवा ‘बन्धक’ 

तर अब पनि नटुङ्याउदा लाजै हुने भएपछि आज सुची टुङ्ग्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस