प्रविधिमैत्री सेवाबाट प्रभावित अख्तियारले गर्यो श्रम सचिव अर्यालको खुलेरै प्रशंसा
काठमाडौँ । व्यक्तिगत जीवनमा होस् या सार्वजनिक निकायमा नै, इच्छाशक्तिको महत्त्व धेरै ठुलो रहेको हुन्छ । नेपालको सन्दर्भमा सार्वजनिक निकायमा रहने व्यक्तिहरूमा झन् बढी अनिवार्यता खट्किरहँदा नेतृत्वकर्तामा त अपरिहार्य जस्तै...