सबै श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न पोखरेलको आग्रह
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । महासचिव पोखरेलले ठूलो सङ्ख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा...