विश्व मजदुर दिवसको नारा तय « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

विश्व मजदुर दिवसको नारा तय


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । एक सय ३५ औँ विश्व मजदुर दिवसको मूल नारा तय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ दिवसको मूल नारा तय गरेको हो ।

विश्व मजदुर दिवस प्रत्येक वर्ष मे एक तारिखमा मनाउने गरिन्छ । नेपाली पात्रो अनुसार यो वर्षको दिवस यही वैशाख १९ गते परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस