‘सोर्स फोर्स’बाट आउने कर्मचारीको मूल्यांकनमा नम्बर घटाएर कारबाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाएर आउने कर्मचारीको मूल्याकंननमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छन्। उनले शिक्षा मन्त्रालय वा मातहतका निकायहरूमा...