विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालको राम्रो सुरुवात
काठमाडौँ । विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ । हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको खेल सकिँदा बिना विकेटको क्षतिमा ८५ रन बनाएको छ...