एमालेको विरोधकै बिच विनियोजन विधेयक पास
काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बिच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विधेयकको शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन...