सूचनाप्रविधि विधेयक संसदको कार्यसूचीबाट हट्यो « प्रशासन
prasaLogo
२६ चैत्र २०७७, बिहीबार

सूचनाप्रविधि विधेयक संसदको कार्यसूचीबाट हट्यो


प्रकाशित मिति : 8 April, 2021 2:01 pm

काठमाडौँ। सूचनाप्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेश गर्ने कार्यसूचीबाट हटेको छ ।

प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँबानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस