सूचनाप्रविधि विधेयक संसदको कार्यसूचीबाट हट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सूचनाप्रविधि विधेयक संसदको कार्यसूचीबाट हट्यो


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ। सूचनाप्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेश गर्ने कार्यसूचीबाट हटेको छ ।

प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँबानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस