प्रतिनिधिसभा बैठकमा दुई विधेयक टेबुल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा बैठकमा दुई विधेयक टेबुल


३२ श्रावण २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७६ र प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ टेबुल भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पति भएका उक्त दुई विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस