विज्ञ टोलीद्वारा सामान्य प्रशासन मन्त्रालयलाई विधेयकको मस्यौदा हस्तान्तरण
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई दुई विधेयकको मस्यौदा हस्तान्तरण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल कानुन समाजको संयुक्त विज्ञ टोलीबाट...