राष्ट्रपतिले प्रमाणीकरण गरिन् दुई विधेयक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिले प्रमाणीकरण गरिन् दुई विधेयक


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई विधेयक प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

यी दुबै विधेयक संसद्का दुबै सदनबाट पारित भएर केही दिनअघि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस