प्रतिष्ठानले स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गर्न सघाउँछ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले संविधानले व्यवस्था गरेको नागरिकहरूको मौलिक हकअन्तर्गतको गुणस्तरीय स्वास्थ्य सेवाको प्राप्तिमा सघाउ पुर्याउने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपति...