पूर्वराष्ट्रपति भण्डारीद्वारा आगजनीमा परेको सिंहदरवारको अवलोकन
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरवारको अवलोकन गरेकी छिन् । उनी आज दिउँसो सिंहदरवार पुगी सिंहदरवार, ग्यालरी बैठक भवनको समेत अवलोकन गरेकी हुन । भदौ...