महान्यायाधिवक्ता कार्यालयद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । मंगलबार महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् ।...