महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरेका छन् । 

राष्ट्रपति कार्यालयका अनुसार आज दंगालले ६०औँ वार्षिक प्रतिवेदन पेस गरेको हुन् । 

नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७८र०७९ को महालेखा परीक्षकको प्रतिवेदन पेस गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस