राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेस गरेकी हुन् ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस