महान्यायाधिवक्ता कार्यालयद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महान्यायाधिवक्ता कार्यालयद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस


९ माघ २०८०, मंगलबार


काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

मंगलबार महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् ।

महान्यायाधिवक्ता पोखरेलले नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्षको प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस