वाग्मती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौँ। वाग्मती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले...