वाग्मती प्रदेशका प्रमुख प्रसाईं हटाइयो, यादव शर्मा सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वाग्मती प्रदेशका प्रमुख प्रसाईं हटाइयो, यादव शर्मा सिफारिस


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ। बिहीबार सरकारले वाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

सरकारले प्रदेशका हालका प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपालका निकट हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस